site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ले कति पाए शो ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार दुईवटा नेपाली सिनेमा रिलिज हुँदैछन् । दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’ र झरना थापाको निर्देशन ‘एक भागवत र एक गीता’ रिलिज हुँदैछन् ।

बलिउड सिनेमा ‘जवान’को आक्रामक व्यापारका कारण यी सिनेमाले निकै न्यून शो पाएका हुन् । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा नेपालभर ‘एक भागवत र एक गीता’ले क्यूएफएक्समा १७ शो पाएको छ । यसमध्ये काठमाडौंमा ९ वटा शो पाएको छ ।  

‘नाङ्गो गाउँ’ले २७ शो पाएको छ । यसमध्ये काठमाडौंमा यो चलचित्रले १२ शो पाएको छ । 

‘नाङ्गो गाउँ’मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । 

‘एक भागवत र एक गीता’मा विपीन कार्की, सुहाना थापा र धिरज मगर मुख्य भूमिकामा छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro