site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्न संसद् बैठक भदौ २८ गते बस्ने
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ २८ गते बस्ने भएको छ ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारितका लागि बैठक बोलाइएको संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

बैठक दिउँसो ३ बजे बस्नेछ । यसअघि प्रतिनिधिसभाको बैठक भदौ २७ गतेका लागि बोलाइएको थियो । बैठक एकदिनपछि सारिएको छ ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको हो ।

Samsad-baithak-1694515511.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro