site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राख्ने एमालेको निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने भएको छ । 

आज बसेको सचिवालय बैठकबाट भोलि दिउँसोसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर एमाले मुख्यालयमा राख्ने निर्णय गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, अबका तीन दिनसम्म सबै एमाले कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र आउँदो असोज २ गते श्रद्धाञ्जली सभा गर्ने निर्णय गरिएको उनले बताए ।

बैठकबाट नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ । सहमतिको निकास निकाल्न सक्ने नेताको अभाव लामो समयसम्म रहने उनले बताए ।

Global Ime bank

नेम्वाङको आज बिहान निधन भएको हो । राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय