site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद्को बैठक बस्दै
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

बैठक बिहान १० बजे सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बैठक बस्न लागेको हो । नेम्वाङलाई दिइने सम्मानबारे बैठकबाट निर्णय गरिने शर्माले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro