site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङको निधनपछि अस्पताल पुगेका नेता/कार्यकर्ता (तस्बिरसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष तथा दुवै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । ७१ वर्षीय नेम्वाङको हृदयघातका कारण निधन भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि शिक्षण अस्पताल महाराजगंज पुर्‍याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले एमालेसहित विभिन्न दलका नेता, कार्यकर्ता तथा आफन्त शिक्षण अस्पताल पुगेका छन् । 

5-1694482104.jpg

 

subash-1694482166.jpg

7-1694482164.jpg

6-1694482163.jpg

3-1694482160.jpg

4-1694482160.jpg

1-1694482156.jpg

2-1694482156.jpg

5-1694482104.jpg

 

suvas_jpg_1-1694478114.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro