site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फाको विशेष साधारणसभा स्थगित
फाइल तस्बिर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबारका लागि निर्धारित विशेष साधारणसभा स्थगित गरिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा विशेष साधारणसभा हुने तय थियो ।

एन्फाका सदस्य संस्थाहरूको विशेष सल्लाहमा अध्यक्षले विशेष साधारणसभा स्थगित गरेको प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, एन्फाको विशेष साधारणसभा आइतबार (भदौ २४)का लागि निर्धारित थियो । गणपूरक संख्या अपुग भएकाले त्यो बैठक स्थगित गर्दै सोमबारका लागि तय गरिएको थियो ।

af-1694417603.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro