site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन हजार अमेरिकी डलरसहित धादिङबाट एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अमेरिकी डलरसहित धादिङबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३८ वर्षीय सोमबहादुर योञ्जन छन् ।

आइतबार साँझ करिब साढे ६ बजे थाक्रे गाउँपालिका–१, अमलेफाँटबाट उनलाई नियन्त्रणमा लिइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार योञ्जन सो स्थानमा पैदल हिँडिरहेका थिए । शंका लागी चेकजाँच गर्दा उनको साथबाट अमेरिकी डलर तीन हजार ३०८ बरामद गरिएको थियो । उनीविरुद्ध थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro