site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाटनमा गणेश पूजा (तस्बिरहरू)

काठमाडौं । ललितपुरको पाटनमा आज गणेश पूजा गरिएको छ । पाटन नगरमा रहेको गणेश मन्दिरहरू परिक्रमा गरी पाटनबासीले मत्याको गणेश पूजा अर्थात् क्षेमा पूजा गरेको छ । सो अवसरमा बाजासहित नगर परिक्रमा गर्ने क्रममा गणेश मन्दिरहरूमा पूजा गर्दै हिड्ने गरिन्छ ।

patan-ganesh-puja-(1)-1693836140.jpg

patan-ganesh-puja-(4)-1693836136.jpg

patan-ganesh-puja-(5)-1693836136.jpg

patan-ganesh-puja-(2)-1693836131.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro