site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हाल्यान्ड बने यूईएफए वर्ष खेलाडी
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड यूईएफए वर्ष खेलाडी चुनिएका छन् ।

बिहीबार मोनाकोमा भएको कार्यक्रममा नर्वेका फरवार्ड हाल्यान्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् । हाल्यान्डले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र आफ्नै टिमका सहकर्मी केभिन डी ब्रुयनालाई पछि पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल्यान्ड ‘मेन्स प्लेयर अफ दी इयर’ चुनिँदा अर्जेन्टिनी कप्तान लियोनल मेसीले दोस्रो र डी ब्रुयनाले तेस्रो स्थानमा चित्त बुझाए ।

हाल्यान्डले सिटीबाट गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेका थिए । गत सिजन सिटीले ‘ट्रेबल’ जित्दा हाल्यान्डले सबैखाले प्रतियोगितामा गरी कुल ५२ गोल गरेका थिए ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement