site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक्सले सार्वजनिक गर्‍यो ‘जब पोस्ट' गर्न सकिने फिचर
Tiktok banner adTiktok banner ad

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्स (पहिलेको ट्विटर)ले प्लेटफर्ममा रोजगारी पोस्ट गर्न सकिने नयाँ फिचर थपेको छ ।

ट्विटरमा कम्पनीहरुले आफूलाई चाहिएअनुसारको कर्मचारीका लागि विज्ञापन खुलाउन सक्ने यो फिचरले लिंक्डइनलाई चुनौती दिने ठानिएको छ ।

एक्सले यो फिचरको बेटा संस्कण सार्वजनिक गर्दै भेरिफाइड कम्पनी वा संस्थाहरुले सुरुआती पहुँच पाउने उल्लेख गरेको छ ।

अहिले परीक्षणको चरणमा रहेको यो फिचरले प्रोफेसनल जमातलाई प्लेटफर्मममा जोड्न मद्दत गर्ने ठानिएको छ । तर, एक्सको यो फिचर सफल हुन्छ या हुँदैन आउँदा दिनमा थाहा हुनेछ ।

हालसम्म कम्पनी र व्यक्तिहरुले रोजगारी पाउन र दिन लिंक्डइनलाई प्रमुख प्रोफेसनल प्लेटफर्मका रुपमा हेर्ने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro