site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भारतले सार्वजनिक गर्‍याे चन्द्रयान–३ चन्द्रमामा हिँडेको ‘मुनवाक’ भिडियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको अन्तरिक्ष एजेन्सी (इसरो)ले पहिलो पटक चन्द्रयान–३ को रोभर चन्द्रमामा हिँडेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रमाको दक्षिण ध्रुव नजिकै अन्तरिक्षयान अवतरण गरेर इतिहास बनाएको भारतले रोभर प्रज्ञान चन्द्रधरातलमा हिँडेको भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्किएर चन्द्रमाको सतहमा पाइला चालेको देख्न सकिन्छ । रोभर प्रज्ञानलाई बोकेको विक्रम ल्यान्डर बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ४ मिनेटमा योजनाअनुसार सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोभियत संघ, अमेरिका र चीनपछि चन्द्रमामा सफ्ट ल्यान्डिङ यान अवतरण गराउने भारत चौथो देश बनेको थियो ।

बिहीबार भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले २६ किलोग्रामको रोभर ल्यान्डरबाट झर्दै भारतले चन्द्रमामा हिँडेको भनेको छ ।

Global Ime bank

शुक्रबार बिहानको भिडियोले रोभरलाई घामको किरण र यसको लामो छायामा सहित बाहिर हिँडेको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement