site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माघ १४ देखि १८ गतेसम्म एकीकृत समाजवादीको महाधिवेशन, यी हुन् बैठकका निर्णय

काठमाडौंं । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकले छैटौँ बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले माघ १४ गतेदेखि १८ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन गरिने बताए ।

२०७८ भदौमा एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बनेको थियो । उसले असोजमा एक महिना मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै महाधिवेशन अघि युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम गरिने बताए ।

यी हुन् बैठकका निर्णय :

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro