site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रमामा चन्द्रयान–३ अवतरण हुँदै, हेर्नुहोस् लाइभ भिडियो
SkywellSkywell

काठमाडौं । भारतले चन्द्रमामा अवतरण गराउन लागेको पहिलो ऐतिहासिक अन्तरिक्ष यान चन्द्रयान–३ आज भारतीय समय अनुसार आज (बुधबार) ६ बजेर ४ मिनेटमा अवतरण हुँदै छ ।

अवतरण सफल भएमा भारतले चन्द्रमामा अवतरण गरेको यो पहिलो मानव निर्मित वस्तु हुने छ । हालसम्म रुस, अमेरिका र भारतले मात्रै चन्द्रमामा अन्तरिक्षयानको सफल अवतरण गराएका छन् ।

KFC Island Ad
NIC Asia

भारत यो उपलब्धि हासि गर्ने चौथो मुलुक हुने छ । चन्द्रयान–३ को अवतरणको लाइभ भारतीय समय अनुसार आज साँझ ५ बजेर ३५ मिनेटदेखि सुरु भइसकेको छ ।

लाइभ इसरोको आधिकारीक वेबसायट र सामाजिक सञ्जालका अकाउन्टमा हेर्न सकिन्छ ।

Royal Enfield Island Ad

हेर्नुहोहोस्, इसरोको लाइभ भिडियो :
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro