site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रमामा चन्द्रयान–३ अवतरण हुँदै, हेर्नुहोस् लाइभ भिडियो

काठमाडौं । भारतले चन्द्रमामा अवतरण गराउन लागेको पहिलो ऐतिहासिक अन्तरिक्ष यान चन्द्रयान–३ आज भारतीय समय अनुसार आज (बुधबार) ६ बजेर ४ मिनेटमा अवतरण हुँदै छ ।

अवतरण सफल भएमा भारतले चन्द्रमामा अवतरण गरेको यो पहिलो मानव निर्मित वस्तु हुने छ । हालसम्म रुस, अमेरिका र भारतले मात्रै चन्द्रमामा अन्तरिक्षयानको सफल अवतरण गराएका छन् ।

भारत यो उपलब्धि हासि गर्ने चौथो मुलुक हुने छ । चन्द्रयान–३ को अवतरणको लाइभ भारतीय समय अनुसार आज साँझ ५ बजेर ३५ मिनेटदेखि सुरु भइसकेको छ ।

लाइभ इसरोको आधिकारीक वेबसायट र सामाजिक सञ्जालका अकाउन्टमा हेर्न सकिन्छ ।

हेर्नुहोहोस्, इसरोको लाइभ भिडियो :
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro