site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनामा करिब १८ हजार स्मार्टवाच भित्रिए
Tiktok banner adTiktok banner ad

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा १७ हजार ९९९ स्मार्टवाच नेपाल भित्रिएका छन् । २ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरका स्मार्टवाचबाट सरकारले ९५ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको यसै अवधिमा ३ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरका ३७ हजार २ सय ९१ स्मार्टवाच नेपाल भित्रिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro