site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनामै भित्रिए तीन अर्बका स्मार्टफोन
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा करिब ३ अर्ब नेपाली रुपैयाँका स्मार्टफोन नेपाल भित्रिका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनामा २ अर्ब ८६ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरका १ लाख ७९ हजार ९९७ स्मार्टफोन भित्रिएका हुन् ।

यसबाट सरकारले ५३ करोड ४९ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरका १ लाख ७६ हजार २ सय ४९ फोन नेपाल भित्रिका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro