site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इजरायलमा सावित्राको डेब्यू गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सावित्रा भण्डारीले इजरायलमा डेब्यू गोल गरेकी छन् । इजरायलको अथेना लिगमा सावित्राले होपाइल रानानबाट गोल गरेकी हुन् । 

उनले हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा एक गोल गरेकी हुन् । जसमा हापोएल रानाना २–० ले विजयी भयो।

Dabur Nepal
NIC Asia

सावित्रा इजरायलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने सावित्राले भारतको आई लिग र इन्डियन वुमन्स लिगसमेत खेलिसकेकी छन् ।

गएको सिजन गोलकुल केरलाले इन्डियन वुमन्स लिगको उपाधि जित्दा २९ गोलसहित सावित्रा प्रतियोगिताकै उच्च गोलकर्तासमेत बनेकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro