site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगातार तीन दिन घटेको सेयर बजार आज बढ्यो, कारोबार रकम घट्यो
SkywellSkywell

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार ८ अंकले बढेको छ । गत तीन कारोबार दिन लगातार घटेको बजार चौँथो कारोबार दिन बढेर २०३३.१३ विन्दुमा बन्द भएको छ ।

तर, बुधबारको तुलनामा बिहीबार कारोबार रकम घटेको छ । आज एक अर्ब ५४ करोड १३ लाख रुपैयाँका सेयर कारोबार भएको छ । बुधबार एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

KFC Island Ad
NIC Asia

यस दिन म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २७१ धितोपत्रको ४० लाख नौ हजार २६३ कित्ता खरिदबिक्री भएको छ ।

सोल्टी होटेल लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको १३ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

Royal Enfield Island Ad

कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.२३ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वद्धि हुनेमा व्यापार समूह रहेको छ । यस समूहको परिसूचक २.५३ प्रतिशतले बढेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro