site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी जिल्लाका नदीमा आज बाढीको जोखिम 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । देशका केही भू–भामा आज बाढीको सम्भावना रहेको छ । केही जिल्लामा भारी वर्षा भइरहेको र केहीमा वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

आज ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

KFC Island Ad
NIC Asia

मकवानपुर, सिन्धुली, चितवन, कास्की, लमजुङ, पर्वत, पाल्पा, डोटी, बझाङ र आसपास भएर बहने स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ । 

वाग्मतीसहित यी हुन् आज भारी वर्षा हुने प्रदेश

Royal Enfield Island Ad

यी जिल्लाका नदी तथा खोलाको तटीय क्षेत्रमा रहनेले सामान्य सतर्कता अपनाउनस पर्ने महाशाखाले आग्रह गरेको छ । 

आगामी तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । त्यसैले आउँदो तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro