site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली भन्छन्– छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झर्‍यो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झरेको बताएका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले भने, "हामीले सुन तस्करीको छानबिन गर्न उच्च समिति बनाउन भनेका थियौँ । तर, एक क्विन्टल भनिएको सुन ६१ केजीमा झर्‍यो," उनले भने, "यो समिति नबनाउनुको परिणाम हो ।" 

पहिले एक क्विन्टल भनिएको सुन पगालेर जोख्दा ६० केजी ७१६ केजी भएको छ । ब्रेक सूसँगै जोख्दा १५५ केजी भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro