site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तस्करीको सुन आज गालिँदै
SkywellSkywell

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सो सुन गालिनेछ ।

बिहान साढे १० बजेदेखि गाल्ने कार्य हुने महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।

Dabur Nepal
NIC Asia

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।

सोमबार (हिजो) टक्सार महाशाखामा ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको निर्देशक आचार्यले जानकारी दिए ।

“ब्रेक सुबाट निकालिएको सुनको तैल ६० केजी ७८९ ग्राम भएको छ । यो सुनमा केही कालो पदार्थ पनि छ । असली तौल अब गालेपछि आउँछ,” आचार्यले सोमबार भनेका थिए, “अब कति घट्छ भन्ने भोलि (आज) थाहा हुन्छ । भोलि (आज) १०ः३० बजे गाल्ने काम हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu