site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीका मुख्यमन्त्री शर्मा स्विट्जरल्यान्ड जाने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्विट्जरल्यान्डको भ्रमण गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शर्माको स्विट्जरल्यान्ड भ्रमण स्वीकृति गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्विट्जरल्यान्डको जुरिचमा आयोजना हुन लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा त्यसतर्फ जान लागेका हुन् ।

कार्यक्रम जुरिचमा भदौ १५ देखि १६ गतेसम्म हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement