site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई निर्देशन
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसदहरूलाई संघीय संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

आज बिहान सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बसेको थियो । बैठकमा दलका नेता प्रचण्डले सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यस्तै, संसदीय समितिका सभापति चयनका लागि सत्ता र प्रतिपक्ष दलका नेताहरूसित छलफल गरिने भएको छ । बैठकमा प्रचण्डले त्यस विषयमा छलफल अघि बढाइने बताएको सचेतक पाण्डेले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu