site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

शनिबारको बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका थिए । आज बाँकी नेताले बोल्नेछन् । 

बैठकमा बोल्ने नेताहरूले पार्टी क्षयीकरण हुँदै गएको बताएका छन् । पार्टीमा भित्रिनेभन्दा बाहिरिने क्रम बढेको भन्दै उनीहरुले पार्टीलाई सबलीकरण र चुस्तदुरुस्त बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।  

एकीकृत समाजवादीभित्र तरंग : आउनेभन्दा जाने बढे

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro