site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।

भोलिदेखि स्थायी कमिटी बैठक सुरु हुँदै छ । भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बोलाइएको छ । त्यस्तै, भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्दै छ ।

Dabur Nepal
NIC Asia

जारी सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।

त्यस्तै, ती बैठकमा पार्टी महाधिवेशनको मिति पनि प्रस्ताव गर्नेेछ । एकीकृत समाजवादीले माघ वा फागुनमा महाधिवेशन गर्ने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu