site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लम्पी स्किनको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले लम्पी स्किन रोगको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । मंगलबार संघीय संसद् सचिवालयमा सो प्रस्ताव दर्ता गराइएको हो ।

लम्पी स्किन रोगबाट कति पशुचौपाया प्रभावित भएका छन् भन्ने यकिन गरी खोपको व्यवस्था गर्नुपर्ने आवश्यकता प्रस्तावमा औँल्याइएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, लम्पी स्किन रोगबाट किसानका पशुचौपाया मरेकाले त्यसको क्षतिपूर्ति सरकारबाट उपलब्ध गराइनुपर्ने रास्वपाको माग छ ।

“लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक औषधि खरिद र आपूर्ति गर्न चाहिने बजेट व्यवस्थापन गर्न सरकारले के–कस्तो योजना गरेको छ ? सो योजनाबारे सरकारसँग जानकारी माग गर्न,” सार्वजनिक महत्त्वको सो प्रस्तावमा लेखिएको छ ।

p11690887913.jpgp21690887928.jpgp31690887944.jpg

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro