site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लम्पी स्किनको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले लम्पी स्किन रोगको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । मंगलबार संघीय संसद् सचिवालयमा सो प्रस्ताव दर्ता गराइएको हो ।

लम्पी स्किन रोगबाट कति पशुचौपाया प्रभावित भएका छन् भन्ने यकिन गरी खोपको व्यवस्था गर्नुपर्ने आवश्यकता प्रस्तावमा औँल्याइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, लम्पी स्किन रोगबाट किसानका पशुचौपाया मरेकाले त्यसको क्षतिपूर्ति सरकारबाट उपलब्ध गराइनुपर्ने रास्वपाको माग छ ।

“लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक औषधि खरिद र आपूर्ति गर्न चाहिने बजेट व्यवस्थापन गर्न सरकारले के–कस्तो योजना गरेको छ ? सो योजनाबारे सरकारसँग जानकारी माग गर्न,” सार्वजनिक महत्त्वको सो प्रस्तावमा लेखिएको छ ।

Royal Enfield Island Ad

p11690887913.jpgp21690887928.jpgp31690887944.jpg

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro