site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुनुवाइ समितिले परराष्ट्रमन्त्रीलाई बोलायो
फाइल तस्बिर।
Dabur Nepal
NIC Asia

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई समितिमा बोलाउने निर्णय गरेको छ । प्रस्तावित राजदूतको सुनुवाइका क्रममा प्रश्न उठेकाले समितिले मन्त्री साउदलाई समितिको बैठकमा बालाएको हो ।

राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्ने विषयमा गम्भीर प्रश्न उठेकाले छलफल र ध्यानाकर्षणका लागि मन्त्री साउदलाई बैठकमा बोलाइएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, समितिले अबको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सक्ने भएको छ । आजको बैठकले अर्को बैठकमा सुनुवाइ सक्ने तय गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro