site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लम्पी स्किनका कारण मधेसमा दुई हजार पशुको मृत्यु
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजारभन्दा बढी गाईवस्तुसहितका पशुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ । खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको धेरै क्षती भएपछि किसान मर्कामा परेका हुन् ।

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी एक हजार ११८ गाई, भैँसीसहितका पशुको मृत्यु भएको छ । पर्सामा सबैभन्दा कम दुई पशुको मृत्युसहित मधेस प्रदेशमा हालसम्म यो रोगबाट दुई हजार २५ पशुको मृत्यु भएको छ ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले मधेस प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८२५ पशुलाई लम्पी स्किनविरुद्वको खोप लगाइसकेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय