site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् बैठकअघि सभामुखसित गृहमन्त्रीको छलफल
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा सभामुख देवराज घिमिरेसित गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उनीहरूबीच छलफल भएको हो ।

छलफलमा प्रतिनिधिसभा बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा कुराकानी भएको एक सांसदले बताए ।

“एमालेले संसद् अवरोध गरेको छ, बैठक कसरी सञ्चालन गर्न सकिन्छ भनेर गृहमन्त्री र सभामुखबीच छलफल भयो । अहिले सभामुख दलका प्रमुख सचेतकहरूसँग संवादमा हुनुहुन्छ,” एक सचेतकले भने ।

एमालेले करिब क्विटल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइए पनि अझै सुरु भएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro