site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले गरे आत्महत्या
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एकजना नेपाली शान्ति सैनिकले आत्महत्या गरेका छन् ।

नेपाली सेनाका अनुसार जाजरकोटको खलङ्गा गाउँपालिका–६ का अमल्दार रामबहादुर बाँठाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले यही साउन ११ गते आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ । दक्षिण सुडानमा तैनाथ शेर गण १२औँ डफ्फामा उनीमा कार्यरत थिए ।

दक्षिण सुडानको रुक्बेकस्थित गणको मुख्यालयमा रहेको भेहिकल वर्कसपमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनी फेला परेको नेपाली सेनाले जनाएको छ ।

Global Ime bank

हाल उनको पार्थिव शरीर पोष्टपार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोष्टमार्टमपश्चात् स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement