काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विसं २०८२ सालभित्रै महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । उनले चुनावको मुखमा महाधिवेशन हुने र त्यसले पार्टीको आन्तरिक द्वन्दको असर चुनावमा देखिने भन्दै ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बताए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com