site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उदयपुरमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । उदयपुरमा ५५ वषीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका–६ गडमे बस्ने ३५ वर्षीय जीवन कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro