site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलपछि स्वदेश फर्कियो नेपाली टिम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ ।

सोमबार मध्याह्न स्वेदश फर्किएको राष्ट्रिय महिला फुटबल टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरे । नेपाली टिम बंगलादेशमा दुई मैत्रीपूर्ण खेलको शृंखला खेलेर घर फर्किको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले बंगलादेशसँगको पहिलो खेल १–१ को बराबरी खेलेको थियो । दोस्रो खेल पनि निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । नेपालले पेनाल्टी सुटआउटमा बंगलादेशलाई ४–२ ले हराउँदै उपाधि जितेको थियो ।

नेपाली टिमले चीनमा हुने १९औँ एसियाली खेलकुदको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण फुटबलको शृंखला खेलेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement