site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले दिल्लीमा लुकेर 'रअ' प्रमुखलाई भेटे, मैले सार्वजनिक रूपमै भेटेको थिएँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय गुप्तचर (रअ) प्रमुखसँग भेटेर आएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका हुन् । 

भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको तर प्रचण्डले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएको आरोप लगाए ।

"भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने । नेपालमा आएर भेटे । मैले सार्वजनिक रूपमा भेटेँ । कुरा गरेँ । यसपटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनुभयो," ओलीले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro