site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मल अभाव हुनुको कारण खरिद प्रक्रिया लामो भएको बताएका छन् ।

बिहीबार अर्थ समितिको बैंठकमा अहिले खरिद प्रक्रियालाई सहज र छोटो बनाउनको लागि खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको समेत बताए ।

Dabur Nepal
NIC Asia

हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरेको मन्त्री भुसालले बताए ।

मन्त्री भुसालले खरिद प्रक्रिया जीटूजी नै हुनुपर्ने । मल अभाव हुन नदिनको लागि बजेट समयमै सुनिश्चित गर्नु उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro