site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मल अभाव हुनुको कारण खरिद प्रक्रिया लामो भएको बताएका छन् ।

बिहीबार अर्थ समितिको बैंठकमा अहिले खरिद प्रक्रियालाई सहज र छोटो बनाउनको लागि खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको समेत बताए ।

हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरेको मन्त्री भुसालले बताए ।

मन्त्री भुसालले खरिद प्रक्रिया जीटूजी नै हुनुपर्ने । मल अभाव हुन नदिनको लागि बजेट समयमै सुनिश्चित गर्नु उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्