site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोबाइलमा म्यासेज गरेर यसरी हेर्न सकिन्छ एसईईको नतिजा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । एसईईको नतिजा सहजै हेर्ने व्यवस्थाका लागि स्प्यारो एसएमएसले परीक्षा बोर्डसँग सहकार्य गरेको छ ।

परीक्षार्थीले म्यासेज पठाएरै हेर्न नतिजा सक्नेछन् । यसका लागि मोबाइलको म्यासेजमा गएर अंग्रेजी अक्षरमा 'एसईई' टाइप गरी 'स्पेस' दिएर 'सिम्बोल नम्बर' टाइप गरी ३५००१ मा म्यासेज पठाउनुपर्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसको केही बेरमै नतिजा म्यासेजमै आउने र हेर्न सकिने स्प्यारो एसएमएसले जनाएको छ । नतिजाका लागि नेपाल परीक्षा बोर्डसँग सहकार्य गर्न पाएकोमा कम्पनीका सीईओ मनोज थापाले बताएका छन् ।

कम्पनीले नेपालमा ११ वर्षदेखि भरपर्दाे एसएमएस सेवा दिँदै आएको जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement