site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितुवा मृत फेला
Sarbottam CementSarbottam Cement

खलङ्गा । दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ ।

स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली  घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement