site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा अध्यक्ष भन्छन्– सीमित स्रोतसाधनका कारण धेरै काम गर्न सकिएन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सीमित स्रोतसाधनका कारण धेरै काम गर्न नसकिएको बताएका छन् । 

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनले संसद्को नयाँ भवन भने बन्दै गरेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“सीमित स्रोतसाधनका कारण तपाईंहरुले भनेका सबै कुरा पूरा गर्न सकेका छैनौं । नयाँ भवन बन्दै छ । त्यहाँको संरचना सञ्चारक्षेत्र मैत्री हुनुपर्छ,” उनले भने आफ्नै समाचार बाहिर लाने कुरा हो । यसमा हामीले पनि विशेष व्यस्था र सहयोग गर्नुपर्छ ।” 

उनले सञ्चार क्षेत्रले गर्ने आलोचना मन पर्ने तर आलोचनाको नाममा भ्रम र बनावटी कुरा लेख्न नहुने बताए । 

Global Ime bank

“विधेयक ५/६ वर्ष थन्क्याउँदा के हुन्छ ?,  विधेयक के भयो त्यसको बारेमा केही नलेख्ने तर सभामुख र अध्यक्षले के भन्यो भनेर खोज्नेमात्र भयो भने मामिला के होला ?,” उनले प्रश्न गरे । 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement