site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निःशुल्क मोतिविन्दुको शल्यक्रियापछि फेरियो १० वर्षीय सागरको दैनिकी
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोरङको रतुवामाई नगरपालिकाका सागर श्रेष्ठको आँखामा जन्मजात मोतिविन्दुको समस्या थियो । १० बर्षदेखि टाढाको बस्तु देख्न र पढ्न सक्दैनथे । चार कक्षामा अध्ययनरत सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो ।

सामान्य कृषि गरेर गुजारा चलाउँदै आएको उनको परिवारलाई उपचार गराउन आर्थिक समस्या थियो । आखाँमा समस्या देखिएपछि उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल नेत्रज्योति संघ अन्तर्गतको विराटनगर आँखा अस्पतालले निःशुल्क आँखाको शल्यक्रिया गरिदिएपछि उनको दैनिकी फेरिएको छ ।

जन्मजात मोतिविन्दु भएकाले उनलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहा नै थिएन ।

Global Ime bank

सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा.पवन श्रेष्ठका अनुसार सागरजस्तै आफ्नो आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाहा नहुने र आँखा परीक्षण नै नगर्ने कारणले धेरै बालबालिका उपचार हुने समस्या पनि झेलेरै बसिरहेका हुन्छन् ।

शल्यक्रिया पछि सागर भन्छन् “म पहिले भन्दा धेरै स्पष्ट देख्न सक्छु, अब म राति पनि पढ्न, लेख्न र हिँड्न सक्नेछु ।”

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement