site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले एक्लैले प्रतिनिधिसभामा १५० सिट ल्याउँछ : योगेश भट्टराई
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले आउँदो निर्वाचनमा एमाले एक्लैले प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।

शनिबार सर्लाहीको लालबन्दीमा पार्टीको मधेस प्रदेशस्तरीय प्रचार भेलामा उनले ‘मिसन ८४’ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने जिकिर गरे ।

Dabur Nepal
NIC Asia

अहिले संसद्मा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सही दिशा दिन नसक्ने उनको भनाइ छ ।

उनले यसअघि एमालेलाई मधेस प्रदेशबाट लखेट्न अनेक प्रयास गरिएको बताए । मधेसका नेता–कार्यकता एकजुट भएका कारण उक्त प्रयास असफल भएको उनले उल्लेख गरे ।

केही समयअघि मधेसकै नाममा मुलुक विभाजन गर्न खोजिएको र अन्तर्राष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको जिकिर उनले गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu