site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

जारी आईसीसी विश्वकप छनोटमा आज अमेरिकाविरुद्ध शानदार जित हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले बधाई  दिएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, "जारी आईसीसी विश्वकप छनोटमा अमेरिकाविरुद्ध शानदार जितको लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई  हार्दिक बधाई । विश्वसामु देशको शीर उच्च बनाएकोमा खेलाडीहरूमा आभारसहित हार्दिक धन्यवाद"

नेपालले जिम्बाब्वेमा जारी आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro