site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकताको विषयमा गम्भीर बन्न सांसद खानको माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । सांसद अब्दुल खानले नागरिकता नपाएर आत्महत्या गर्नेहरूको संख्या बढेको बताएका छन् । 

आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले दलभन्दा पनि माथि उठेर नागरिकताको विषयमा गम्भीर बन्न माग गरे । 

“असार १ गते सुनसरी जिल्लामा हरिनारायण मण्डलले आत्महत्या गरे २ गते मोरङमा निरजकुमार झाले बाबुआमाको नागरिकता हुँदा पनि नागरिकता नपाएर आत्महत्या गरे,” उनले भने, “जनता नरहे हामी कसरी राजनीति गर्ने ? त्यसकारण दलभन्दा मागि उठेर काम गरौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro