site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलमा विद्युतीय सटल बस सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय यात्रु सटल बस सुरु गरिएको छ ।

यात्रु सेवा सुविधास्तर वृद्धि गर्ने क्रममा वातावरणमैत्री विद्युतीय यात्रु सटल बस सञ्चालनमा ल्याइएको विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

Elctric Bus TIA1686929428.jpg

विद्युतीय यात्रु सटल बस सेवाले आन्तरिक विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थल आउने/जाने यात्रुलाई थप सहज हुने तिवारीको भनाइ छ ।

यसअघि माइक्रोबस सञ्चालनमा थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro