site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१५ वर्ष पुराना मुद्दा निमिट्यान्न पार्न लागिपरेका छौँ : कार्की 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की अहिले संसदीय सुनुवाई समितिमा सुनुवाइमा रहेका छन् । उनले समितिसमक्ष आफ्ना धारणा राख्दै अहिले २०६२ देखि ०६९ सम्मका मुद्दा निमिट्यान्न लागिपरेको बताएका छन् ।

“न्यायाधीश अभावको कारण सर्वोच्चको पाँच वर्ष पुरानो र जिल्ला र उच्च अदालतको दुई वर्ष पुरानो मुद्दा नील गर्न हामी सफल भएनौँ । हाम्रो लक्ष्य २०८० असार मसान्तसम्म नील गर्ने थियो । अहिले १५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेका छौँ । अहिले २०६२ देखि ०६९ सम्मको मुद्दा निमिट्यान्न पार्न लागिपरेका छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC