site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी अस्पतालमा ज्येष्ठ नागरिक र अशक्तका लागि छुट्टै काउन्टर 

विराटनगर । कोसी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), अशक्त, गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । उनीहरूलाई टिकट र औषधि लिन सहज बनाउने उद्देश्यले छुट्टै काउन्टर सञ्चालनमा ल्याइएको हो ।

बुधबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला काउन्टर उद्घाटन गरेका छनु । यसले ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीलाई टिकट काट्न तथा औषधि लिन सहज हुने अपेक्षा गरिएको छ  ।

Dabur Nepal
NIC Asia

काउन्टर सञ्चालनमा आएपछि पहिलो टिकट सुनसरीको इनरुवाका बिर्खबहादुर सुवेदीले प्राप्त गरेका छन् । उनलाई मेयर कोइरालाले टिकट हस्तान्तरण गरे । 

अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, निमित्त मेसु रविराज सिंहलगायतले यस कार्यले सुविधा थप हुने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro