site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगनको प्रश्न– एउटै व्यक्ति दुई/तीन/चार कति पटक प्रधानमन्त्री हुने ?
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्तिले पटकपटक जिम्मेवारी प्राप्त गर्ने परिपाटीको अन्त्य हुनु पर्ने बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले नयाँ अवसरका लागि पनि एउटै व्यक्तिले पटकपटक अवसर पाउनु न्योचित नभएको बताए । 

“पार्टीमा नयाँ मान्छे आएनन् भनेर चिन्ता व्यक्त गरिरहेका बेला एउटै व्यक्तिले कति पटक अवसर पाउने ?, एउटै व्यक्ति दुई/तीन/चार कतिपटक प्रधानमन्त्री हुने,” गगन भन्छन्, “नयाँ व्यक्तिलाई अवसर दिनु पर्दैन ?” नयाँ अवसरका लागि न्योचित वितरण आवश्यक रहेको उनको धारणा छ । यसमा अब खुलेर छलफल आवश्यक रहेको उनी बताउँछन् ।  

KFC Island Ad
NIC Asia

नेपाली कांग्रेसले उमेदवार हुने र छनोट गर्ने विद्यमान परिपाटी बदल्नु पर्नेमा उनको जोड छ । 

पार्टीभित्र सदियौंदेखिको गुट भत्काउन अब सदस्यता वितरणदेखि प्रतिनिधि छनोट गर्दा नयाँ विधि र प्रक्रिया अवलम्बन गर्नु पर्नेमा उनको जोड छ । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro