site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद विकास कोषले गलतमात्रै गरेको छैन : बजगाई
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले सांसद विकास कोषले गलतमात्रै नगरेको टिप्पणी गरेका छन् । उनले यस्ता कार्यक्रमले ग्रामीण विकासमा सहयोग पुग्ने पनि बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा शुक्रबार ग्रामीण क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको लागि यसले सहयोग पुग्ने बताएका हुन् । उनले सांसदले जे र जहाँ भन्यो त्यहीँ खर्च गर्न नपाउने उल्लेख गर्दै सांसदको तजबिजीमात्रै नचल्ने बताए ।

उनले अहिले देशले राजनीतिज्ञ नभएर नेता खोजेको उल्लेख गर्दै देशको मुहार फेर्न सक्ने परियोजना अघि बढाउनुपर्ने बताए । त्यस्ता आयोजना बूढीगण्डकीलगायतका हुन सक्ने पनि उनको टिप्पणी थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro