बाह्रखरी फोटो

प्रतिक्रिया दिनुहोस्
तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् । तस्बिर : सानेबहादुर नेपाली/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com