site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभा बैठक एक घण्टा ढिलो सुरु
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक करिब एक घण्टा ढिलो गरी सुरु भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाका विषयमा दिएको अभिव्यक्ति र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकका विषयमा प्रतिपक्षी दलहरूले विरोध गर्ने जनाएपछि बैठक सञ्चालमा कठिनाइ भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro