site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटमा परिसंघको धारणा– केही आर्थिक सुधारको प्रयास, तर लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले ल्याएको बजेटमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

बजेटमा केही आर्थिक सुधारको प्रयास भएको तर लगाती प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका व्यक्त गर्दै परिसंघले भनेको छ, “मन्दिमा रहेको अर्थतन्त्रलाई समृद्धितर्फ लैजान लगानी बढाउनुपर्ने अवस्थामा पुँजीगत खर्च घटाईएको छ । निजी क्षेत्रको लगानी वृद्धि गर्न परिसंघले दिएका कतिपय सुझावहरू सम्बोधन भएका छैनन् । मन्दीमा रहेको अर्थतन्त्रलाई प्रस्तुत बजेटले निकास दिनेमा हाम्रो आशंका छ । बजेटले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक हुनुपर्ने परिसंघको सुझाव तथा कम्तिमा एक तहको फरक हुनुपर्ने सरकारको आफ्नै नीति समेत सम्बोधन गरेको छैन । आगामी दिनहरूमा यस्ता विषयहरू सरकारले सुधार गर्दै जानेमा परिसंघ आशावादी छ ।”

यस्तो छ परिसंघको धारणा 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro