site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् पप्पु कन्स्ट्रक्सनसहित कालो सूचीमा परेका २३ कम्पनी (सूचीसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । तोकिएको समयमा पूर्वनिर्धारित काम नगरेको र पटक–पटकको आग्रह नमानेपछि सरकारले २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षदेखि एक वर्षसम्म कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कालो सूचीमा परेका कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ । 


121685495699.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro